महत्वपूर्ण जानकारी

माइग्रेसन डिपार्टमेन्ट को जरुरी सुचना

शेयर गर्नुहोस्

साइप्रसको अस्थाई (temporary ) भिसा भएका तेस्रो मुलुकका नागरिकहरु  ३  महिना भन्दा बढी साइप्रस बाहिर रहदा भिसा क्यान्सिल हुने व्यवस्था छ तर माइग्रेसन डिपार्टम्नेट को ताजा निर्णय अनुसार भने २२ मार्च २०२१ सम्म देश बाहिर रहेर भिसा कान्सिल भएका  तेस्रो मुलुकका नागरिकहरुलाइ  ३० अप्रिल २०२१ सम्म साइप्रस प्रवेश गर्न अनुमति दिइएको छ।

विश्व कोरोनाको  परिस्थीति लाइ मध्यनजर गर्दै  ९० दिनको  को समय सीमालाइ थप केहि  बदाइएको हो।

यो पनि पढ्नुहोस् : बालुवाटारमा प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ ‘लकडाउन’ गरौं

नछुटाई पढ्नुहोस : साइप्रसमा तेस्रो लकडाउन, पसल जान पनि पिसिआर रिपोर्ट चाहिने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *