साइप्रस न्युज

बुधबार पनि ३ जनाको मृत्यु ८४५ मा संक्रमण पुष्टी

शेयर गर्नुहोस्

समिम मियाँ

२८ अप्रिल २०२१ / लिमासोल

कोरोनाका कारण आज पनि ३ जनाले ज्यान गुमाएका छन्।  मृत्यु हुने मा ७८ र ८८ वर्षीय वृद्धा छन् जसमध्य ८८ वार्सियाले कोरोना विरुद्दको पहिलो डोज लिएकि थिइन्।  त्यस्तै, अर्का मृत्यु हुने मा ६२ वर्षीय पुरुष रहेका छन्।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज ८४५ मा कोरोना संक्रमण पुस्टि भएको छ।  यता, हस्पिटल मा भर्ना हुने को संख्या मा अनि केहि कमि आएको छ।  हाल २८५ जना हस्पिटल मा भर्नारत छन् भने ७५ जना गम्भीर अवस्था मा रहेको मन्त्रालयले जनाएको छ।

(थप अपडेट हुदैछ)।

यो पनि पढ्नुहोस् :साइप्रसमा नेपालीले कोरोनाको खोप लगाउन के गर्नु पर्छ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *