देश विदेश

विश्वासको मतमाथि छलफलः प्रधानमन्त्री ओली जवाफ दिँदै (लाइभ)

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमा छलफल भइरहेको छ। प्रधानमन्त्री ओलीले मन्तव्यसहित प्रस्ताव राखेपछि कााग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, नमकिपा सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रश्न उठाएका छन्।

ती मध्ये ठाकुरले तटस्थ बस्ने बताएका छन् भने अरुले विपक्षमा मतदान गर्ने बताएका छन्।

उनीहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले अहिले जवाफ दिइरहेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249889/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *