देश विदेश

संसद अधिवेशन अन्य गर्न मन्त्रिपरिषदको सिफारिस

शेयर गर्नुहोस्

काठमाडौं। सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशन अन्य गर्न सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै उनी स्वतः पदमुक्त भएका छन्। विपक्षीहरुले गठबन्धन सरकार गठनका लागि प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई आव्हान गरेका छन्।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/05/249933/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *