देश विदेश

दुलाहलाई दुधदानी चुसाइदिए, पुलिसले रोकेपछि रिसाएका बेहुला साली लिएर भागे (भिडियो)

शेयर गर्नुहोस्

काठमाडौं। विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अपहरण गरेका छन् ।

पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ । अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अपहरणकारी बेहुला भने फरार भएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका हुन् ।

परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो । तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए । पुलिस र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।

बिहे रोकिएपछि रिसाएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए ।

यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरे । पुलिसले अपहरित बालिकाका पिताको उजुरीमा अपहरण तथा बालविवाह अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

यो पनि पढ्नुहोस् 

बिहेमा साथीले भोलाको माला र दुध-दानी चुसाइदिएको भिडियो भाइरल (भिडियो हेर्नुस्)

मंसिर महिना भन्ने बित्तिकै हामी सबैलाई नेपाली बिहेको सिजन भनौं या बिहेको महिना लाग्ने गर्दछ । यहि मंसिर महिनामा हजारौं नेपालीहरुले विवाह गर्ने गरेका छ्न त्यसार्थ यस्लाई वर्षभरिकै सबैभन्दा बढी विवाहको लगन हुने महिना पनि भन्ने गरिन्छ र वास्तवमा हो पनि ।

पछिल्लो समयमा सामाजिक संजालमा विवाहका भिडियोहरु निकै नै भाइरल बने । खिर पुरी खाने देखि लिएर अन्माउदा नाच्नेसहित धेरै बेहुला-बेहुलीको भिडियो भाइरल बने ।

यसै क्रममा एउटा अति नै रोचक भिडियो पनि भाइरल भएको छ । त्यो हो, साथीको विहेमा भोलाको माला लगाइदिएको । एकजना बेहुलालाई टीका लगाइदिने क्रममा उनका सथीहरुले बेहुलालाई भोलाको माला लगाइदिन्छ्न ।

साथीहरू ले बेहुलालाई दोसल्ला जसरी भोलाको मालाले पहिराइदिन्छ्न । छेउमा बसेकी बेहुकी भने हेरेको हेरेइ हुन्छिन, अझ भनौ उनी हाँसेको हाँसै बोल्नै नसक्ने हुन्छिन ।

सो समयमा त्यहाँको माहोल यस्तो बनिसकेको हुन्छ कि विवाहमा आउने निम्तालुह:रुमा पनि एउटा छुट्टै किसिमको रमाइलोको क्षण हुन्छ्, जुन भिडियोबाट प्रस्ट देख्न सकिन्छ ।

यसै क्रममा बेहुलालाई उनका साथीहरूले दूधदानी पनि चुसाइदिएको भिडियो देख्न सकिन्छ । यसको पछाडीको कारण के हो भने “जो मानिसहरुले अत्याधिक मात्रामा भोलाको सेवन गर्छ्न उनीहरुको मुख सामान्य मान्छेको भन्दा सँघुरो हुनु ” ।

फलस्वरूप उनेहरुको मुख आँ….हुँदैन ।

यसबाट के प्रष्ट हुन्छ भने बेहुला अत्याधिक मात्रामा भोला सेवन गर्छ्न र उनको मुख पनि समान्य मान्छेको जति खुल्दैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *