कोरोनासाइप्रस न्युज

हिजो २९ जनामा कोभिड पुष्टी, सोमबार कहाँ हुदै छ कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

समिम मियाँ

७  जुन २०२१

साइप्रसमा  कोरोनाको संक्रमणमा उल्लेखनीय  कमि आएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले २९  जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएको छ।  मंगलबार  दिनभरि ४६,२७६   टेस्ट गरिएको थियो।

४६,२७६ टेस्ट मध्य ५३६३ पिसिआर टेस्ट र बाँकी ४०,९१३  र्यापिड टेस्ट गरिएको थियो।  पापोस र लार्नाका एयरपोर्ट बाट ५  जना, व्याक्तिगत रुपमा परिक्षण गराउन गएका ९७६   मध्य ३  जना र सरकारी र्यापिड टेस्ट अन्तर्गत २१ जना मा  कोरोना पोजेटिभ पाइएको हो।

गत वर्ष साइप्रसमा पहिलो कोरोना संक्रमित भेटीए बाट हाल सम्म ७२,७७९   जना सक्रमित भै सकेका छन्।  कोरोना कै  कारण यो अवधीमा २४१  जना पुरुस र १२२  महिला गरि ३६३  जनाको मृत्यु भै सकेको छ।  ज्यान गुमाउने हरुको उमेरको अनुपात हेर्दा ७८ वर्ष रहेको तथ्यांक मा देखिएको छ।

अहिले हस्पिटलमा ५०  जना कोरोना भाइरस संक्रमित उपचार गराई रहेका छन्।  हस्पिटल मा १७ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा  गरेको छ भने स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ। जुन १ तारिख  देखि घर मा २० जना सम्म जम्मा हुन पाइने, रेस्टुरेन्ट डाइन इन सेवा पनि सुरु भएको छ।  जुन १० भने नाइट क्लब हरु “डान्स फ्लोर फ्री जोन” हुने गरि संचालन मा आउने छन्।

सोमबार कहाँ हुदै छ कोरोना टेस्ट ?

देशव्यापी नि:शुल्क कोरोना परिक्षण कार्यक्रम अन्तर्गत सोमबारका लागि र्यापिड परिक्षण साइट को बारे जानकारी दिएको छ।

टेस्ट रिपोर्ट भने २४ घण्टा भित्र एसएमएस मार्फत पठाइने छ भने तत्काल चाहिए कम्तिमा २० मिनेट भित्र कोरोना परिक्षण स्थल मै दिइने मन्त्रालयले जनाएको छ।

सोमबारका लागि निम्न स्थानमा नि:शुल्क कोरोना टेस्ट हुदैछ।

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

District Testing site Time
Limassol 

(16  points)

Grigori Axentiou Square, Limassol 7:30 a.m.-7:30 p.m.
TEPAK Building Andreas Themistokleous 7:30 a.m.-7:30 p.m.
Tsireon Gymnasium 8:30 a.m.-6 p.m.
Sigma bakery parking lot, Kapsalos 7:30 a.m.-7:30 p.m.
Marios Toka Square, Mesa Yitonia 7:30 a.m.-7:30 p.m.
Polemidia Gymnasium 8:30 a.m.-6 p.m.
Former Orphanides Shopping Centre, Polemidia 7:30 a.m.-7:30 p.m.
Ypsonas Town Hall Square 7:30 a.m.-7:30 p.m.
Linopetra Gymnasium 8:30 a.m.-6 p.m.
My Mall Limassol 8 a.m.-7:30 p.m.
Hotel Atlantica Oasis, Yermasogeia 7:30 a.m.-7:30 p.m.
Municipal parking, former tavern Skaros, Yermasogeia 7:30 a.m.-7:30 p.m.
Agios Athanasios Gymnasium 8:30 a.m.-6 p.m.
Erimi Community Stadium 7:30 a.m.-7:30 p.m.
Multi-use centre, Pyrgos 8:30 a.m.-6 p.m.
Limassol Industrial Area, Remedica, building 8:30 a.m.-5:30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Larnaca 

(11  points)

Petraki Kyprianou Gymnasium 7:30 a.m.-7:30 p.m.
Ayios Nikolaos Church, Drosia 7:30 a.m.-7:30 p.m.
Makarios Community Council, Kamares 7:30 a.m.-7:30 p.m.
Livadia Lyceum 1:30 p.m.-7:30 p.m.
Kitio Sports Centre 8:30 a.m.-6 p.m.
Aradippou Sunday Schools 8:30 a.m.-6 p.m.
Kiti Gymnasium 7:30 a.m.-7:30 p.m.
Xylophagou Cultural Hall 7:30 a.m.-7:30 p.m.
Old Community Council of Oroklini 7:30 a.m.-7:30 p.m.
Athienou Gymnasium 8:30 a.m.-6 p.m.
KEPO Lefkara 9 a.m.-5:30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Nicosia 

(25  points)

Lefkotheo sports hall, Engomi 7:30 a.m.-7:30 p.m.
European University of Cyprus (next to café) 8:30 a.m.-6 p.m.
University of Nicosia (UNESCO Amphitheatre) 8:30 a.m.-6 p.m.
Ayios Spyridonas Church, Lycavitos 7:30 a.m.-7:30 p.m.
Eleftheria Square (under the bridge) 7:30 a.m.-7:30 p.m.
Agios Dometios Gymnasium 7:30 a.m.-7:30 p.m.
Archbishop Makarios III Gymnasium, Platy, Aglantzia 7:30 a.m.-7:30 p.m.
Paluriotissa Gymnasium 7:30 a.m.-7:30 p.m.
Ayios Polydoros Church, Kaimakli 7:30 a.m.-7:30 p.m.
Latsia Lyceum (Sports hall) 8:30 a.m.-6 p.m.
Ayios Georgios Lyceum, Lakatamias 1:30 p.m.-7:30 p.m.
Mall of Cyprus (underground  parking) 8 a.m.-7:30 p.m.
Agios Vassilios Gymnasium, Strovolos 8:30 a.m.-6 p.m.
Constantinopoleos Gymnasium, Strovolos 8:30 a.m.-6 p.m.
Acropolis Lyceum 1:30 p.m.-7:30 p.m.
Ayios Charalambous Church, Yeri 7:30 a.m.-7:30 p.m.
Ayios Nikolaos Church, Kato Deftera 7:30 a.m.-7:30 p.m.
Nicosia Mall 8 a.m.-7:30 p.m.
Kokkinotrimithia Gymnasium 8:30 a.m.-6 p.m.
Dali Lyceum 1:30 p.m.-7:30 p.m.
Pera Chorio Gymnasium, Nisou 8:30 a.m.-6 p.m.
Community Council of Arediou 8:30 a.m.-6 p.m.
Galata Primary School 9 a.m.-5 p.m.
Astromeritis Community Council 8:30 a.m.-6 p.m.
Strovolos Industrial Area (Air  Control,Propylaion Street 46) 8 a.m.-4:30 p.m.

यी स्थानमा जांदा परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड लिएर जानु होला।

Paphos 

(5  points)

Former Governor’s House, Paphos 7:30 a.m.-7:30  p.m.
Stelios Kyriakidis Stadium (former Pafiakos Stadium) 7:30 a.m.-7 p.m.
King’s Avenue Mall, 8 a.m.-7:30 p.m.
Geroskipou Sculpture Park 8:30 a.m. to6  p.m.
Cultural Centre of the Municipality of Polis Chrysochous 8:30 a.m.-6 p.m.
Famagusta 

(4  points)

Cultural Center of Paralimni church 7:30 a.m.-7:30  p.m.
Zorbas bakery parking, Paralimni 7:30 a.m.-7:30 p.m.
Famagusta Lands Office, Paralimn 8:30 a.m.-6 p.m.
Ayia Napa Church, Ayia Napa 8:30 a.m.-6 p.m.

यो समाचार पनि पढ्नुहोस् : लार्नाकामा सडक दुर्घटनामा मर्ने महिला को हुन् ? पहिचान गर्न प्रहरीको अपिल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *