लिमासोलको एराकपास भिलेज मा भिषण आगलागी भएको छ। शनिवार दिउँसो २ बजे देखि लागेको आगो ले एराकपास भिलेजका थुप्रै घर हरु जलेर नस्ट भएका छन्।
लिमासोल र लार्नाका जिल्ला को सिमा क्षेत्र रहेका एराकपास भिलेज बाट एप्टागोनिया भिलेजका घरहरू नस्ट भए पनि लार्नाका जिल्लाको मालिनी, भाभाटिसिनिया र आयियस भ्यावाटसिनियाको भिलेज आसपास मा पनि आगलागी को प्रभाव परेको छ।
सो क्षेत्रका सम्पूर्ण गाउँहरु खाली गराउने कार्य जारी रहेको स्थानीय मिडीयाले समाचार प्रकाशन गरेका छन्।
तस्बिर सबै : वेदर इन्थुजियास्टिक/फेसबुक
यो समाचार पनि पढ्नुहोस् :साइप्रसको भिषण आगलागी नियन्त्रण बाहिर, सरकारले माग्यो इजरायल र EU संग मदद (फोटो र भिडीयो)
Facebook Comments Box
4 thoughts on “हेर्नुहोस् साइप्रसको भिषण आगलागी को ५० तस्बिरहरु”