कोरोना

अब कोरोना टेस्ट गर्न १० युरो लाग्ने तर मंगलबार यहाँ हुन्छ नि:शुल्क कोभिड टेस्ट ?

शेयर गर्नुहोस्
समिम मियाँ
२ अगस्ट २०२१/ लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा संचालन गर्दै आएको नि:शुल्क र्यापिड  कोरोना परिक्षण कार्यक्रम अब विशेष  कारण भएका  व्याक्तिले मात्र पाउने भएका छन्। सो कार्यक्रम अन्तर्गत मंगलबार का  लागि ३९  र्यापिड परिक्षण साइट को बारे जानकारी दिएको छ।

१२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने मंत्रीपरिषदको बैठकले निर्णय गरेको छ साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।  गत ६ महिनामा कोरोना संक्रमित भै निको भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

District Testing sites Hours
Limassol 

(10 sites)

TEPAK, “Tassos Papadopoulos” building, Ayia Zoni 9 a.m. – 6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos 9 a.m. – 6 p.m.
Halkoutsa Primary School, Mesa Yeitonia 9 a.m. – 6 p.m.
Apostolos Varnava Primary School, Kato Polemidia 9 a.m. – 6 p.m.
My Mall Limassol 9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby) 9 a.m. – 6 p.m.
1st Primary School of Ayios Athanasios 9 a.m. – 6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Ayia Fotini 9 a.m. – 6 p.m.
Pachna former Co-op building 12 a.m. – 6 p.m.
Pissouri Central Square 12 a.m. – 6 p.m.
Larnaca 

(8 sites)

“Zenon” Primary School, Kamares 9 a.m. – 6 p.m.
Ayios Ioannis Primary School 9 a.m. – 6 p.m.
1st Primary School of Aradippou 9 a.m. – 6 p.m.
Mosfiloti Youth Multicentre 9 a.m. – 12 p.m.
Kornos Community Medical Centre 1 p.m. – 6 p.m.
1st Primary School of Xylofagou 9 a.m. – 1 p.m.
Zygi Community Council 9 a.m. – 1 p.m.
Anglisides Community Council 2 p.m. – 6 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia 

(11 sites)

“Lefkotheo” Indoor Gym, Engomi 9 a.m. – 6 p.m.
2nd Primary School of Ayios Dometios 9 a.m. – 6 p.m.
4th Primary School of Aglandjia 9 a.m. – 6 p.m.
Pallouriotissa Gymnasium 9 a.m. – 6 p.m.
“Pefkios Georgiades” Primary School, Strovolos 9 a.m. – 6 p.m.
1st Primary School of Lakatamia 9 a.m. – 6 p.m.
Ayios Nicolaos Church, Kato Deftera 9 a.m. – 6 p.m.
Nicosia Mall 9 a.m. – 6 p.m.
2nd Primary School of Kokkinotrimithia 9 a.m. – 6 p.m.
1st Primary School of Dali 9 a.m. – 6 p.m.
Paphos 

(5 sites)

King’s Avenue Mall 9 a.m. – 6 p.m.
Stelios Kyriakidis Stadium, (West stand, Gate A1, former Pafiako Stadium) 9 a.m. – 6 p.m.
Ayia Varvara Community Council 9 a.m. – 6 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia 9 a.m. – 1 p.m.
Chlorakas Church 2 p.m. – 6 p.m.
Famagusta 

(5 sites)

1st Primary School of Paralimni 9 a.m. – 6 p.m.
3rd Primary School of Paralimni 9 a.m. – 6 p.m.
Protaras Avenue (next to CTO Offices) 9 a.m. – 6 p.m.
Ayia Napa Church, Ayia Napa 9 a.m. – 6 p.m.
“Ethnikofrona Somatia” Liopetri 2 p.m. – 6 p.m.

यो पनि पढ्नुहोस् : खोप लगाउन सिधै जान पाइने  walk in भ्याक्सिन सेन्टर कहाँ छ ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।