मंगलबार कहाँ र कसले गर्न पाउँछ निशुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

९ अगस्ट २०२१/ लिमासोल 

साइप्रसको स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा संचालन गर्दै आएको नि:शुल्क र्यापिड  कोरोना परिक्षण कार्यक्रम अब विशेष  कारण भएका  व्याक्तिले मात्र पाउने भएका छन्।

१२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने मंत्रीपरिषदको बैठकले निर्णय गरेको छ साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन।

तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।  गत ६ महिनामा कोरोना संक्रमित भै निको भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

DistrictLocationsWork hours
Limassol 

(12 locations)

TEPAK, Tassos Papadopoulos building,Ayia Zoni9 a.m.-6 p.m.
Chalkoutsa Primary School, Mesa Yitonia9 a.m.-6 p.m.
Panayia Tricherousa primary school, Kapsalos9 a.m.-6 p.m.
 Apostolos Varnavas primary school, Kato Polemidia9 a.m.-6 p.m.
My Mall Limassol9 a.m.-6 p.m.
Hotel Atlantica Oasis, Germasogeia (hotel lobby)9 a.m.-6 p.m.
1st Primary School of Ayios Athanasios9 a.m.-6 p.m.
Pyrgos events centre9 a.m.-1 p.m.
Harmony Park, Ayios Tychonas (Amathus Avenue)2 p.m.-6 p.m.
Apostolos Andreas and Ayia Fotini primary school, Kolossi9 a.m.-6 p.m.
Community Council of Trachoni9 a.m.-2 p.m.
Community Infirmary of Episkopi3 p.m.-6 p.m.

निकोसिया को लागि :

Nicosia 

(19  locations)

Lefkotheo sports centre, Engomi9 a.m.-6 p.m.
2nd Primary School of Ayios Dometios9 a.m.-6 p.m.
4th Primary School of Aglantzia9 a.m.-6 p.m.
Paluriotissa High School (entrance from Lysippou Street)9 a.m.-6 p.m.
Mall of Cyprus (underground  parking)9 a.m.-6 p.m.
Pefkios Georgiadis primary school, Strovolos9 a.m.-6 p.m.
 Church of Ayios Charalambous, Tseri9 a.m.-1 p.m.
2nd Primary School of Latsia2 p.m.-6 p.m.
1st Primary School of Lakatamia ( Ayia Paraskevi and Ayios Nikolaos)9 a.m.-6 p.m.
Psimolofou Community Medical Centre9 a.m.-6 p.m.
Nicosia Mall9 a.m.-6 p.m.
2nd Primary School of Kokkinotrimithia9 a.m.-6 p.m.
1st Primary School of Dhali9 a.m.-6 p.m.
Triptolemus Evrychou club9 a.m.-1 p.m.
Community Council of Kakopetria2 p.m.-6 p.m.
Lythrondas Community Medical Center9 a.m.-1 p.m.
Ayia Varvara Community Council2 p.m.-6 p.m.
Holy Metropolis of Tamasos, Episkopio9 a.m.-1 p.m.
Klirou Community Council2 p.m.-6 p.m.

लार्नाका को लागि :

Larnaka 

(6  locations)

Zenon Primary School, Kamares District, Larnaca9 a.m.-6 p.m.
Ayios Ioannis Primary School, Larnaca9 a.m.-6 p.m.
Livadia Primary School9 a.m.-6 p.m.
1st Primary School of Aradippou9 a.m.-6 p.m.
2nd Primary School of Dromolaxia9 a.m.-12 p.m.
Kition High School1 p.m.-6 p.m.

पापोस र फामागुस्ता   को लागि :

Paphos 

(5  locations)

King’s Avenue  Mall,  Paphos  (main entrance)9 a.m.-6 p.m.
Stelios Kyriakidis stadium, Paphos (West stand, Gate A1, former Pafiakos Stadium)9 a.m.-6 p.m.
1st Primary School of Geroskipou9 a.m.-6 p.m.
Peyiotisses fountain square, Peyia9 a.m.-1 p.m.
Chlorakas Church2 p.m.-6 p.m.
Famagusta 

(6 locations)

1st Primary School of Paralimni9 a.m.-6 p.m.
3rd Primary School of Paralimni9 a.m.-6 p.m.
Protaras Avenue (next to CTO Offices)9 a.m.-6 p.m.
Church of Ayia Napa, Ayia Napa9 a.m.-6 p.m.
 Frenaros Community Council9 a.m.-1 p.m.
Avgorou  club for the elderly2 p.m.-6 p.m.
Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published.