साइप्रस न्युज

पापोसमा चोरेको चेकबाट २ टिभि किने पछि

शेयर गर्नुहोस्

१२ अगस्ट २०२१/ लिमासोल

चोरीको चेक प्रयोग गरि २ टेलिभिजन सेट खरिद गरेको  आरोप मा ४१ वर्षका एक पुरुष को खोजि गरीरहेको छ। पापोस को एक पसल बाट २ ओटा टिभी सेट खरिद गरि चेक बाट भुक्तानी गरेका व्याक्तिले आफ्नो बेटिंग सपको लागि उक्त टिभि खरीद गरेको बताएका थिए।

प्रहरी का अनुसार सो चेक साट्न जाँदा चोरी भएको चेक भनि बताए पछि घटना खुलेको हो। निकोसिया को एक घर मा भएको चोरी मा सो चेक बुक पनि चोरी भएको प्रहरीले जनाएको छ।

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।