साइप्रसमा शुक्रबार यहाँ हुन्छ नि:शुल्क कोभिड टेस्ट ?

शेयर गर्नुहोस्
समिम मियाँ
१२ अगस्ट २०२१/ लिमासोल

साइप्रसको स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा संचालन गर्दै आएको नि:शुल्क र्यापिड  कोरोना परिक्षण कार्यक्रम अब विशेष  कारण भएका  व्याक्तिले मात्र पाउने भएका छन्।

१२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने मंत्रीपरिषदको बैठकले निर्णय गरेको छ साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भै निको भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

DistrictSitesWork hours
Limassol 

(14 sites)

TEPAK, Tassos Papadopoulos Building, Ayia Zoni9 a.m.-6 p.m.
Chalkoutsa Primary School, Mesa Yitonia9 a.m.-6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos9 a.m.-6 p.m.
Apostolos Varnavas primary school, Kato Polemidia9 a.m.-6 p.m.
My Mall Limassol9 a.m.-6 p.m.
Hotel Atlantica Oasis, Germasogeia (hotel lobby)9 a.m.-6 p.m.
1st Primary School of Agios Athanasios9 a.m.-6 p.m.
Cultural Center Pyrgos Limassol9 a.m.-1 p.m.
Armonia Park, Agios Tychonas (Amathus Avenue)2 p.m.-6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Agia Fotini9 a.m.-6 p.m.
Trachoni Community Council9 a.m.-2 p.m.
Episkopi Medical Centre3 p.m.-6 p.m.
Room of Former SPE Pachnas9 a.m.-12 p.m.
Pissouri Central Square1 p.m.-4 p.m.

 

Larnaka 

(6 sites)

Zenon Primary School, Kamares, Larnaca9 a.m.-6 p.m.
Ayios Ioannis Primary School, Larnaca9 a.m.-6 p.m.
Livadia Primary School9 a.m.-6 p.m.
1st Primary School of Aradippou9 a.m.-6 p.m.
2nd Primary School of Dromolaxias9 a.m.-12 p.m.
Kiti High School1 p.m.-6 p.m.

 

Nicosia 

(19 sites)

Lefkotheo Sports Centre, Engomi9 a.m.-6 p.m.
2nd Primary School of Ayios Dometios9 a.m.-6 p.m.
4th Primary School of Aglandjia9 a.m.-6 p.m.
Pallouriotissa High School (entrance from Lysippou Street)9 a.m.-6 p.m.
Mall of Cyprus (underground parking)9 a.m.-6 p.m.
Pefkios Georgiadis primary school, Strovolos9 a.m.-6 p.m.
Ayios Charalambos Church, Yeri9 a.m.-1 p.m.
2nd Primary School of Latsia2 p.m.-6 p.m.
1st Primary School of Lakatamia (KA – Agia Paraskevi and Agios Nikolaos)9 a.m.-6 p.m.
Psimolofou Community Clinic9 a.m.-6 p.m.
Nicosia Mall9 a.m.-6 p.m.
2nd Primary School of Kokkinotrimithia9 a.m.-6 p.m.
1st Primary School of Dhali9 a.m.-6 p.m.
“Triptolemos”, Association, Evrychou9 a.m.-1 p.m.
Kakopetria Community Council2 p.m.-6 p.m.
Lythrondas Community Medical Centre9 a.m.-1 p.m.
Community Council of Agia Varvara2 p.m.-6 p.m.
Metropolis of Tamasos and Orinis, Episkopio9 a.m.-1 p.m.
Klirou Community Council2 p.m.-6 p.m.

 

Paphos 

(6 sites)

King’s Avenue Mall, Paphos (main entrance)9 a.m.-6 p.m.
Stelios Kyriakidis Stadium, Paphos (West Stand, Gate A1, former Paphiakos Stadium)9 a.m.-6 p.m.
1st Primary School of Geroskipou9 a.m.-6 p.m.
Agia Varvara Community Council9 a.m.-2 p.m.
Vrysi ton Peyiotisson Square, Peyia9 a.m.-1 p.m.
Chlorakas Church2 p.m.-6 p.m.
Famagusta 

(6 sites)

1st Primary School of Paralimni9 a.m.-6 p.m.
3rd Primary School of Paralimni9 a.m.-6 p.m.
Protaras Avenue (next to CTO Offices)9 a.m.-6 p.m.
Church of Ayia Napa, Ayia Napa9 a.m.-6 p.m.
Frenaros Community Council9 a.m.-1 p.m.
Avgorou Seniors Club2 p.m.-6 p.m.

यो पनि पढ्नु होस् : साइप्रस को लागि घरेलु कामदार सहित High Salary कुक को डिमाण्ड

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *