शुक्रबार यी स्थानमा हुन्छ कोरोना टेस्ट, कहाँ लगाउने भ्याक्सिन ?

शेयर गर्नुहोस्
समिम मियाँ
१९ अगस्ट २०२१/ लिमासोल

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ४७ स्थान बारे जानकारी दिएको छ।  आज  शुक्रबार हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्  साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

गेसी मा दर्ता नभएकाले यी स्थान मा खोप लगाउन पाउनेछन 

GESY मा रजिष्ट्रर नभएकाहरुलाई अगष्ट २० शुक्रबार बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म निकोसिया, लिमासोल र लार्नाकाको यि ठाउँहरुमा कोरोना खोप कार्यक्रम संचालन हुदैछ ।

पासपोर्ट, एलियन बुक, भिसा कार्ड साथमा लिएर जान  उक्त खोप सजिलै लिन सकिनेछ।
Nicosia – State Fair/EXPO, D, E, F
Limassol – Spyros Kyprianou Athletic Centre, A, B, C
Larnaca – Port D.
पाफोस र फामागुत्साका लागि यि ठाउँहरुमा अब बाट प्रत्येक दिन बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम निरन्तर चलि रहेको छ।
Paphos – General Hospital
Ammochostos – General Hospital Paralimni

 

DistrictTesting sitesHours
Limassol

(12 sites)

Grigoris Afxentiou Square9 a.m. – 6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos9 a.m. – 6 p.m.
Halkoutsa Primary School, Mesa Yeitonia9 a.m. – 6 p.m.
Panayia Evangelistria Primary School, Polemidia9 a.m. – 6 p.m.
My Mall Limassol9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby)9 a.m. – 6 p.m.
1st Primary School of Ayios Athanasios9 a.m. – 6 p.m.
Trimiklini Community Council9 a.m. – 1 p.m.
Pano Platres Cultural Centre2 p.m. – 6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Ayia Fotini9 a.m. – 6 p.m.
“Glafkos Clerides” Sports Centre, Agros11.30 a.m. – 2.30 p.m.
Pelendri Community Council4 p.m. – 6 p.m.

 

Larnaca

(7 sites)

“Zenon” Primary School, Kamares9 a.m. – 6 p.m.
Ayios Ioannis Primary School9 a.m. – 6 p.m.
1st Primary School of Aradippou9 a.m. – 6 p.m.
2nd Primary School of Xylotymbou9 a.m. – 1 p.m.
2nd Primary School of Ormidia2 p.m. – 6 p.m.
Athienou Gymnasium9 a.m. – 12 p.m.
Oroklini Old Community Council1 p.m. – 6 p.m.

के हो यो सेफ पास भनेको  ?

कोरोना भ्याक्सिन को कम्तिमा पहिलो डोज वा दोस्रो डोज लिएको सर्टिफिकेट लाई सेफपास भनिएको छ।  साथै कोभिड टेस्ट गरेको ७२ घण्टा नपुगेको नेगेटिभ रिपोर्टलाई पनि सेफ पास को रुपमा मान्यता दिएको छ।

गत ६ महिनामा कोरोना संक्रमित भै निको भएको प्रमाणलाइ सेफपास भनिएको हो। साथै, युरोपियन युनियन ले जारी गरेको डिजिटल सर्टिफिकेट ले पनि सेफ पास को रुपमा काम गर्नेछ।

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(16 sites)

“Lefkotheo” Indoor Gym, Engomi9 a.m. – 6 p.m.
2nd Primary School of Ayios Dometios9 a.m. – 6 p.m.
4th Primary School of Aglandjia9 a.m. – 6 p.m.
Pallouriotissa Gymnasium9 a.m. – 6 p.m.
Mall of Cyprus (underground parking)9 a.m. – 6 p.m.
“Pefkios Georgiades” Primary School, Strovolos9 a.m. – 6 p.m.
1st Primary School of Lakatamia9 a.m. – 6 p.m.
Psimolofou Community Medical Centre9 a.m. – 6 p.m.
Nicosia Mall9 a.m. – 6 p.m.
2nd Primary School of Kokkinotrimithia9 a.m. – 6 p.m.
1st Primary School of Dali9 a.m. – 6 p.m.
Astromeritis Community Council9 a.m. – 1 p.m.
Peristerona Community Council2 p.m. – 6 p.m.
2nd Primary School of Tseri9 a.m. – 6 p.m.
Metamorphoseos Sotiros Church, Pera Chorio Nisou2 p.m. – 6 p.m.
Pyrgos Tyllirias Primary School2 p.m. – 6 p.m.

 

Paphos

(6 sites)

King’s Avenue Mall9 a.m. – 6 p.m.
Stelios Kyriakidis Stadium, (West stand, Gate A1, former Pafiako Stadium)9 a.m. – 6 p.m.
Polis Chrysochous Cultural Centre9 a.m. – 6 p.m.
Ayia Varvara Community Council9 a.m. – 2 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia9 a.m. – 1 p.m.
Chlorakas Church2 p.m. – 6 p.m.
Famagusta

(6 sites)

1st Primary School of Paralimni9 a.m. – 6 p.m.
3rd Primary School of Paralimni9 a.m. – 6 p.m.
Protaras Avenue (next to CTO Offices)9 a.m. – 6 p.m.
Ayia Napa Church, Ayia Napa9 a.m. – 6 p.m.
1st Primary School of Sotira9 a.m. – 1 p.m.
Dherynia Adults Centre2 p.m. – 6 p.m.

यो पनि पढ्नुहोस् : कतै तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरि चेक गर्नुहोस्।

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like