कोरोना

शनिवार यी स्थानमा हुन्छ नि:शुल्क कोरोना टेस्ट

शेयर गर्नुहोस्
समिम मियाँ
२० अगस्ट २०२१/ लिमासोल

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ४०  स्थान बारे जानकारी दिएको छ।  शनिवार  हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्

साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

District Testing sites Hours
Limassol

(10 sites)

Grigoris Afxentiou Square 9 a.m. – 6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos 9 a.m. – 6 p.m.
Halkoutsa Primary School, Mesa Yeitonia 9 a.m. – 6 p.m.
Panayia Evangelistria Church, Polemidia 9 a.m. – 6 p.m.
My Mall Limassol 9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby) 9 a.m. – 6 p.m.
1st Primary School of Ayios Athanasios 9 a.m. – 6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Ayia Fotini 9 a.m. – 6 p.m.
Pachna former Co-op 9 a.m. – 12 p.m.
Pissouri Central Square 1 p.m. – 4 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Larnaca

(6 sites)

“Zenon” Primary School, Kamares 9 a.m. – 6 p.m.
Ayios Ioannis Primary School 9 a.m. – 6 p.m.
1st Primary School of Aradippou 9 a.m. – 12 p.m.
1st Primary School of Xylofagou 9 a.m. – 1 p.m.
Zygi Community Council 9 a.m. – 12 p.m.
Agglisides Community Council 1 p.m. – 4 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(15 sites)

“Lefkotheo” Indoor Gym, Engomi 9 a.m. – 6 p.m.
2nd Primary School of Ayios Dometios 9 a.m. – 6 p.m.
4th Primary School of Aglandjia 9 a.m. – 6 p.m.
Pallouriotissa Gymnasium 9 a.m. – 6 p.m.
Mall of Cyprus (underground parking) 9 a.m. – 6 p.m.
“Pefkios Georgiades” Primary School, Strovolos 9 a.m. – 6 p.m.
Psimolofou Community Medical Centre 9 a.m. – 6 p.m.
Nicosia Mall 9 a.m. – 6 p.m.
2nd Primary School of Kokkinotrimithia 9 a.m. – 6 p.m.
1st Primary School of Dali 9 a.m. – 6 p.m.
Lythrodontas Community Medical Centre 9 a.m. – 1 p.m.
Ayia Varvara Community Medical Centre 2 p.m. – 6 p.m.
Ayios Kyriacos Anachoritis Church, Kampos 12 p.m. – 2 p.m.
Spilia Community Council 9 a.m. – 12 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Paphos

(4 sites)

King’s Avenue Mall 9 a.m. – 6 p.m.
Municipality Square (next to “Evsevia” club) 9 a.m. – 6 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia 9 a.m. – 1 p.m.
Chlorakas Church 2 p.m. – 6 p.m.
Famagusta

(5 sites)

1st Primary School of Paralimni 9 a.m. – 6 p.m.
3rd Primary School of Paralimni 9 a.m. – 6 p.m.
Protaras Avenue (next to CTO Offices) 9 a.m. – 6 p.m.
Ayia Napa Church, Ayia Napa 9 a.m. – 6 p.m.
“Ethinkofrona Somatia” Liopetri 2 p.m. – 6 p.m.

 

यो पनि पढ्नुहोस् : साइप्रसमा घरेलु कामदारको ताजा डिमाण्ड, साइप्रस रोजगार बारे पुर्ण जानकारी सहित

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “शनिवार यी स्थानमा हुन्छ नि:शुल्क कोरोना टेस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *