शनिवार यी स्थानमा हुन्छ नि:शुल्क कोरोना टेस्ट

शेयर गर्नुहोस्
समिम मियाँ
२० अगस्ट २०२१/ लिमासोल

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ४०  स्थान बारे जानकारी दिएको छ।  शनिवार  हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्

साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

DistrictTesting sitesHours
Limassol

(10 sites)

Grigoris Afxentiou Square9 a.m. – 6 p.m.
Panayia Tricherousa Primary School, Kapsalos9 a.m. – 6 p.m.
Halkoutsa Primary School, Mesa Yeitonia9 a.m. – 6 p.m.
Panayia Evangelistria Church, Polemidia9 a.m. – 6 p.m.
My Mall Limassol9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby)9 a.m. – 6 p.m.
1st Primary School of Ayios Athanasios9 a.m. – 6 p.m.
2nd Primary School of Kolossi – Apostolos Andreas and Ayia Fotini9 a.m. – 6 p.m.
Pachna former Co-op9 a.m. – 12 p.m.
Pissouri Central Square1 p.m. – 4 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Larnaca

(6 sites)

“Zenon” Primary School, Kamares9 a.m. – 6 p.m.
Ayios Ioannis Primary School9 a.m. – 6 p.m.
1st Primary School of Aradippou9 a.m. – 12 p.m.
1st Primary School of Xylofagou9 a.m. – 1 p.m.
Zygi Community Council9 a.m. – 12 p.m.
Agglisides Community Council1 p.m. – 4 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Nicosia

(15 sites)

“Lefkotheo” Indoor Gym, Engomi9 a.m. – 6 p.m.
2nd Primary School of Ayios Dometios9 a.m. – 6 p.m.
4th Primary School of Aglandjia9 a.m. – 6 p.m.
Pallouriotissa Gymnasium9 a.m. – 6 p.m.
Mall of Cyprus (underground parking)9 a.m. – 6 p.m.
“Pefkios Georgiades” Primary School, Strovolos9 a.m. – 6 p.m.
Psimolofou Community Medical Centre9 a.m. – 6 p.m.
Nicosia Mall9 a.m. – 6 p.m.
2nd Primary School of Kokkinotrimithia9 a.m. – 6 p.m.
1st Primary School of Dali9 a.m. – 6 p.m.
Lythrodontas Community Medical Centre9 a.m. – 1 p.m.
Ayia Varvara Community Medical Centre2 p.m. – 6 p.m.
Ayios Kyriacos Anachoritis Church, Kampos12 p.m. – 2 p.m.
Spilia Community Council9 a.m. – 12 p.m.

यी स्थानमा जांदा  परिचय पत्र, लाइसेन्स ,पासपोर्ट, पिङ्क कार्ड वा एलियन कार्ड  लिएर जानु होला।

Paphos

(4 sites)

King’s Avenue Mall9 a.m. – 6 p.m.
Municipality Square (next to “Evsevia” club)9 a.m. – 6 p.m.
“Vrysi ton Peyiotisson” Square, Peyia9 a.m. – 1 p.m.
Chlorakas Church2 p.m. – 6 p.m.
Famagusta

(5 sites)

1st Primary School of Paralimni9 a.m. – 6 p.m.
3rd Primary School of Paralimni9 a.m. – 6 p.m.
Protaras Avenue (next to CTO Offices)9 a.m. – 6 p.m.
Ayia Napa Church, Ayia Napa9 a.m. – 6 p.m.
“Ethinkofrona Somatia” Liopetri2 p.m. – 6 p.m.

 

यो पनि पढ्नुहोस् : साइप्रसमा घरेलु कामदारको ताजा डिमाण्ड, साइप्रस रोजगार बारे पुर्ण जानकारी सहित

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

One thought on “शनिवार यी स्थानमा हुन्छ नि:शुल्क कोरोना टेस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *