कोरोना

बिहिबार यहाँ हुन्छ नि: शुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ३५  स्थान बारे जानकारी दिएको छ।  बिहिबार हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्  साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

District Testing sites       Work hours
Limassol 

(7 locations)

Grigoris Afxentiou Square, Limassol 9 a.m.-6 p.m.
Church of Panagia Evangelistria, Polemidia 9 a.m.-6 p.m.
My Mall Limassol 9 a.m.-6 p.m.
Atlantica OasisHotel, Germasogeia (hotel lobby) 9 a.m.-6 p.m.
Conference Centre, Community Council of Kolossi 9 a.m.-6 p.m.
Former Pachna Coop 9 a.m.-12 m
Pissouri Central Square 1 p.m.-4 p.m.
Larnaca 

(6 locations)

Larnaca Municipal Theatre 9 a.m.-6 p.m.
Ayios Georgios Kontou parking area, Larnaca 9 a.m.-6 p.m.
Municipal Health centre of Aradippou 9 a.m.-6 p.m.
Mosfilotis Youth Multicenter 9 a.m.-12 m
Community Clinic, Kornos 1 p.m.-4 p.m.
Xylofagou Community Council 9 a.m.-1 p.m.

 

Nicosia 

(14 locations)

Lefkotheo Sports Centre, Engomi 9 a.m.-6 p.m.
European University of Cyprus (alumni platform) 9 a.m.-6 p.m.
Aglantzia Health Center (east entrance, opposite Lefkoniko Municipality) 9 a.m.-6 p.m.
Church of Panagia Evangelistria, Palouriotissa 9 a.m.-6 p.m.
Mall of Cyprus (underground parking) 9 a.m.-6 p.m.
Ayios Georgios Church, Latsia 9 a.m.-6 p.m.
Ayia Sofia Church, Strovolos 9 a.m.-6 p.m.
Municipal Gallery, Lakatamia (behind Lakatamia amphitheatre) 9 a.m.-6 p.m.
Psimolofou Community Clinic 9 a.m.-6 p.m.
Nicosia Mall 9 a.m.-6 p.m.
Community Health Centre Paliometocho 9 a.m.-6 p.m.
Dhali Community Clinic 9 a.m.-6 p.m.
Lythrodontas Community Clinic 9 a.m.-1 p.m.
Agia Varvara Community Council 2 p.m.-6 p.m.

 

Paphos 

(4 locations)

King’sAvenue Mall,Paphos (main entrance) 9 a.m.-6 p.m.
Municipal Town Hall Square (Next to Lesxi Efseveia) 9 a.m.-6 p.m.
Vrysi ton Peyiotisson Square, Peyia 9 a.m.-1 p.m.
Chlorakas Church 2 p.m.-6 p.m.
Famagusta 

(4 locations)

Paralimni Town Hall 9 a.m.-6 p.m.
Ayia Varvara Church, Paralimni 9 a.m.-6 p.m.
Ayia Napa Church, Ayia Napa 9 a.m.-6 p.m.
Ethnikofrona Somateia, Liopetri 2 p.m.-6 p.m.

यो पनि पढ्नुहोस् : युरोप पठाइदिने प्रलोभन देखाई ६ लाख ठगि गर्ने पक्राउ

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।