बिहिबार यहाँ हुन्छ नि: शुल्क कोरोना टेस्ट ?

शेयर गर्नुहोस्

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ३५  स्थान बारे जानकारी दिएको छ।  बिहिबार हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्  साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन। तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

DistrictTesting sites      Work hours
Limassol 

(7 locations)

Grigoris Afxentiou Square, Limassol9 a.m.-6 p.m.
Church of Panagia Evangelistria, Polemidia9 a.m.-6 p.m.
My Mall Limassol9 a.m.-6 p.m.
Atlantica OasisHotel, Germasogeia (hotel lobby)9 a.m.-6 p.m.
Conference Centre, Community Council of Kolossi9 a.m.-6 p.m.
Former Pachna Coop9 a.m.-12 m
Pissouri Central Square1 p.m.-4 p.m.
Larnaca 

(6 locations)

Larnaca Municipal Theatre9 a.m.-6 p.m.
Ayios Georgios Kontou parking area, Larnaca9 a.m.-6 p.m.
Municipal Health centre of Aradippou9 a.m.-6 p.m.
Mosfilotis Youth Multicenter9 a.m.-12 m
Community Clinic, Kornos1 p.m.-4 p.m.
Xylofagou Community Council9 a.m.-1 p.m.

 

Nicosia 

(14 locations)

Lefkotheo Sports Centre, Engomi9 a.m.-6 p.m.
European University of Cyprus (alumni platform)9 a.m.-6 p.m.
Aglantzia Health Center (east entrance, opposite Lefkoniko Municipality)9 a.m.-6 p.m.
Church of Panagia Evangelistria, Palouriotissa9 a.m.-6 p.m.
Mall of Cyprus (underground parking)9 a.m.-6 p.m.
Ayios Georgios Church, Latsia9 a.m.-6 p.m.
Ayia Sofia Church, Strovolos9 a.m.-6 p.m.
Municipal Gallery, Lakatamia (behind Lakatamia amphitheatre)9 a.m.-6 p.m.
Psimolofou Community Clinic9 a.m.-6 p.m.
Nicosia Mall9 a.m.-6 p.m.
Community Health Centre Paliometocho9 a.m.-6 p.m.
Dhali Community Clinic9 a.m.-6 p.m.
Lythrodontas Community Clinic9 a.m.-1 p.m.
Agia Varvara Community Council2 p.m.-6 p.m.

 

Paphos 

(4 locations)

King’sAvenue Mall,Paphos (main entrance)9 a.m.-6 p.m.
Municipal Town Hall Square (Next to Lesxi Efseveia)9 a.m.-6 p.m.
Vrysi ton Peyiotisson Square, Peyia9 a.m.-1 p.m.
Chlorakas Church2 p.m.-6 p.m.
Famagusta 

(4 locations)

Paralimni Town Hall9 a.m.-6 p.m.
Ayia Varvara Church, Paralimni9 a.m.-6 p.m.
Ayia Napa Church, Ayia Napa9 a.m.-6 p.m.
Ethnikofrona Somateia, Liopetri2 p.m.-6 p.m.

यो पनि पढ्नुहोस् : युरोप पठाइदिने प्रलोभन देखाई ६ लाख ठगि गर्ने पक्राउ

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like