कोरोना

आइतबार कहाँ हुन्छ नि:शुल्क कोभिड टेस्ट ? कसलाई हो नि:शुल्क ?

शेयर गर्नुहोस्

निश्चित व्याक्तिहरुको लागि संचालन हुने नि: शुल्क कोरोना टेस्ट को लागि सरकारले ३५  स्थान बारे जानकारी दिएको छ।  आइतबार हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा सरकारी टेस्ट कार्यक्रम अन्तर्गत नि:शुल्क र्यापिड टेस्ट गर्न पाउने छन्

साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन।

तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

Districts Testing Sites Work Hours
Limassol 

(8 sites)

Grigoris Afxentiou Square, Limassol 9 a.m.-6 p.m.
Church of Panayia Evengelistria, Polemidia 10 a.m.-6 p.m.
My Mall  Limassol 9 a.m.-6 p.m.
Atlantica Oasis Hotel, Yermasoyia, (hotel lobby) 9 a.m.-6 p.m.
Conference Centre of the Community Council of Colossi 9 a.m.-6 p.m.
Kyperounda Community Council 9:30 a.m.-2 p.m.
Former Pachna Co-op hall 9 a.m.-12 m
Pissouri Central Square 1 p.m.-4 p.m.
Larnaca 

(4 sites)

Municipal Amphitheatre, Larnaca 9 a.m.-6 p.m.
Agios Georgios Kontos parking lot, Larnaca 9 a.m.-6 p.m.
Area near the Aradippou municipal health centre 9 a.m.-6 p.m.
Xylofagou Community Council 9 a.m.-1 p.m.

 

Nicosia (15 sites) Lefkotheo indoors gym, Engomi 9 a.m.-6 p.m.
European University of Cyprus (graduation platform next to the cafeteria) 9 a.m.-6 p.m.
Aglandjia Health Centre (entrance across from Lefkoniko municipality) 9 a.m.-6 p.m.
Church of Panayia Evangelistria, Palouriotissaa 10 a.m.-6 p.m.
Mall of Cyprus (underground  parking) 9 a.m.-6 p.m.
Ayios Georgios Church, Latsia 10 a.m.-6 p.m.
Tis tou Theou Sofia Chuerch, Strovolos 10 a.m.-6 p.m.
Lakatamia Municipal Gallery,  (behind the Lakatamia amphitheatre) 9 a.m.-6 p.m.
Psimolofou Community Health Centre 9 a.m.-6 p.m.
Nicosia Mall 9 a.m.-6 p.m.
Paliometocho Community Health Centre 10 a.m.-6 p.m.
Dhali Community Health Centre 9 a.m.-6 p.m.
Constanteantinou & Elenis Church, Tseri 10 a.m.-6 p.m.
Lythrodondas Community Health Centre 9 a.m.-1 p.m.
Ayia Varvara Community Council 2 p.m.-6 p.m.

 

Paphos 

(4 sites)

King’s Avenue  Mall, Paphos (main entrance) 9 a.m.-6 p.m.
Town Hall Square, (next to Evsevia Club) 9 a.m.-6 p.m.
Vrysi ton Peyiotisson Square, Peyia 9 a.m.-1 p.m.
Chlorakas Church 2 p.m.-6 p.m.
Famagusta 

(4 sites)

Paralimni Town Hall (covered parking space) 9 a.m.-6 p.m.
Ayia Varvara Church, Paralimni 10 a.m.-6 p.m.
Church of Ayia Napa, Ayia Napa 10 a.m.-6 p.m.
Ethnikofrona Somatia Liopetriou 2 p.m.-6 p.m.

यो पनि पढ्नुहोस् : साईप्रसमा फेरि एक नेपाली युवाको मृत्यु , एक जना महिला गम्भिर घाईते

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।