कोरोना

शुक्रबार कोभिड टेस्ट कहाँ हुन्छ ? कसले पाउँछ नि:शुल्क ?

शेयर गर्नुहोस्

१८ नोभेम्बर  २०२१/ लिमासोल 

शुक्रबार २१  स्थान मा विशेष अवस्थाका व्याक्ति ले मात्र नि:शुल्क कोभिड टेस्ट गराउन पाउनेछन।

दैनिक रुपमा हुने टेस्ट मा १२ देखि १७ वर्ष मुनिका बालबालिकाले भ्याक्सिन लगाउन सहमति नपाएको खण्डमा मात्र नि: शुल्क सरकारी टेस्ट कार्यक्रम अन्तर्गत र्यापिड टेस्ट गर्न पाउने छन्

साथै १८ वर्ष माथिका जो सुकै ले मेडिकल सर्टिफिकेट देखाए पनि र्यापिड टेस्ट गर्न पाउनेछन।

तर त्यस्तो मेडिकल सर्टिफिकेटलाई साइप्रस मेडिकल एसोसियसन र स्वास्थ्य मन्त्रालयको स्वीकृति पाए पछि मात्रै टेस्ट नि:शुल्क हुने बताइएको छ।

गर्भवती महिला ले मेडिकल कारणले भ्याकसिन लगाउन नपाए गाइनोकोलोजिस्ट द्वारा जारी मेडिकल सर्टिफिकेट देखाए पनि टेस्ट नि:शुल्क हुने छ।

पूर्ण खोप लगाएका व्याक्तिले वा  कोरोना बाट संक्रमित भै निको भएको १८० दिन पुगेको व्याक्तिले कुनै कारण बस र्यापिड टेस्ट गर्नु परेमा सो व्याक्तिले पनि टेस्ट नि:शुल्क गर्न पाइने व्यवस्था गरिएको छ।

त्यस्तै, एक डोज खोप लगाएको व्याक्तिले  २१ दिन भित्र सेफ पास सुरक्षित बनाउन व्याक्तिले भ्याक्सिन कार्ड देखाएर पनि नि:शुल्क र्यापिड टेस्ट गर्न पाउनेछ।

निम्न स्थानमा कोभिड टेस्ट हुदैछ।

District Testing sites Hours
Limassol 

(5 sites)

Panepistimiou Square (behind Tepak Administration) 9 a.m. – 5 p.m.
Pano Polemidia Cultural Events Space 9 a.m. – 6 p.m.
My Mall Limassol (Entrance D by Public) 9 a.m. – 6 p.m.
Hotel Atlantica Oasis, Yermasoyia (hotel lobby) 9 a.m. – 6 p.m.
Kolossi Community Council Conference Centre 9 a.m. – 5 p.m.
  

Larnaca

(3 sites)

 

Metropolis Mall (Entrance 5, underground parking) 9 a.m. – 6 p.m.
Livadia Square (next to Bank of Cyprus) 9 a.m. – 5 p.m.
Space by Aradippou Municipal Medical Centre 9 a.m. – 5 p.m.
Nicosia 

(10 sites)

Ayios Dometios Municipality (events space) 9 a.m. – 5 p.m.
European University, Engomi (graduation platform next to cafeteria) 8 a.m. – 5 p.m.
Aglandjia Health Centre 9 a.m. – 5 p.m.
Panayia Evangelistria Church, Pallouriotissa 9 a.m. – 5 p.m.
Mall of Cyprus (underground parking) 9 a.m. – 6 p.m.
Ayios Georgios Church, Latsia 9 a.m. – 6 p.m.
Ayia Sofia Church, Strovolos 9 a.m. – 6 p.m.
Lakatamia Municipal Gallery (behind amphitheatre) 9 a.m. – 6 p.m.
Nicosia Mall 9 a.m. – 6 p.m.
Dhali Community Medical Centre 9 a.m. – 5 p.m.

 

Paphos 

(2 sites)

King’s Avenue Mall 9 a.m. – 6 p.m.
Municipality Square (next to “Evsevia” club) 9 a.m. – 5 p.m.
Famagusta 

(1 sites)

Paralimni Municipality (covered parking area) 9 a.m. – 6 p.m.

यो पनि पढ्नुहोस् : सुरु भयो नेपालमा इ–पासपोर्ट, अब हरियो हैन खैरो पासपोर्ट, (सबै जानकारी)

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।