संघसंस्था गतिविधिसाइप्रस न्युज

जनमुक्ति मन्च साईप्रसको अध्यक्षमा गुडिया गुरूङ

शेयर गर्नुहोस्

युरोप, साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टीको प्रबाश संगठन जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशनले गुडिया गुरूङको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ ।

गत ईतवार साईप्रसको लिमासोलमा भएको अधिवेशनबाट वरिष्ट उपाध्यक्षमा नवीन राई , उपाध्यक्ष सबिता राई , महासचिव खममाया पुन , सचिव नेहा गुरूङ कोषाध्यक्षमा शिला कुँवर , सह कोषाध्यक्ष निलम राई रहनु भएको छ भने सदस्यहरुमा बिबिशा थापा , जेनिस्का गुरूङ, भुमाया पुर्जा, मनिसा थापा ,विपना राई ,सुम्निमा राई ,विमला मगर , बिना राना , रिना दर्लामी, रेवती धिमाल, मोहनी गदाल, सीता माझी, दिलसरा राई, भगवती लिम्बू, झरना मेयाङ्वो, माया सेर्पा, कलावती राई, बिमला मगर, सोती राना लगाएत सबैसममत रुपमा चयन हुनुभएको छ ।

सबै मन्चले आफनो प्रमुख संरक्षकमा निर्वमान अध्यक्ष तारा राईलाई चयन गरेको महासचिव खममाया पुनले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्