JOB DEMAND

साइप्रसमा हाउसमेड, कुक र सेलर को डिमाण्ड, ४१ हजार देखि एक लाख सम्म तलब

शेयर गर्नुहोस्

Disclaimer: यस वेबसाइट मा प्रकाशित हुने म्यानपावर का  डिमाण्ड र त्यसमा उल्लेखित तलब,सेवा, सुविधा बारे विचार गरेर, सोचेर र साइप्रस मै रहेका नेपाली संग सोधेर मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  अग्ला बिल्डिंग, राम्रा लुगा र समुन्द्र किनार मा खिचिएको फोटो देखेर लोभिनु अघि ति फोटो पछाडि को दुख बुझेर मात्रै  निर्णय गर्न  अनुरोध छ।   

साइप्रस सम्बन्धि  महत्वपुर्ण जानकारी तल दिइएको छ  राम्रो संग पढेर  मात्र अप्लाई गर्न अनुरोध गरिन्छ।  

म्यानपावर  :  हेल्प ओभरसिज  प्रा ली.  फोन नम्बर Tel: +97715533336, मोबाइल : 9847692346 

डिमाण्ड गर्ने कम्पनी  : Panimax Recruitment Ltd

कम्पनी रहेको देश र शहर : पापोस ,साइप्रस

आवश्यकता  : 20 जना

लट नम्बर : 235386

फाइनल इन्टरभ्यु  : 2 and 3 December 2021

कामदार को पद र तलब सम्बन्धी जानकारी 

कामदार को पद   पुरुष  महिला  तलब (नेपाली )
Domestic Worker 2 12 413,500
Cook 5 0 1,06,960
Sailor 1 0 1,06,960

काम र शुल्क सम्बन्धी जानकारी 

 लागत  लाग्ने    रु ३५,००० ***
न्युनतम योग्यता  काम मा दक्ष भएको
ओभर टाइम  नियम अनुसार ***
प्रति दिन काम गर्ने घण्टा   आठ घण्टा ***
हप्तामा काम गर्ने दिन ६ दिन ***
 वार्षिक विदा नियम अनुसार ***
खाने / बस्ने सुविधा   छ
करार अवधि  २ वर्ष

***सेवा सुविधा हरु  विज्ञापन मा भनिएको भन्दा फरक हुन सक्ने भएकोले म्यानपावर संग सम्पर्क गरि पुरा डिटेल बुझ्न वा इन्टरभ्यु कै बेला पनि रोजगारदाता संग राम्रो संग सोध्नु होला। 

महत्वपूर्ण जानकारी : क्लिक गरि हेर्नुहोला

यो डिमाण्ड  हेर्नुस :

cyprus demand help overseas

अन्य जानकारी 

विदेशमा गर्ने मेडिकलको खर्च कसले व्यहोर्ने

स्वदेशमा गर्ने मेडिकल शुल्क कसले व्यहोर्ने

र कति लाग्ने 

स्वदेश मा कामदारले / विदेशमा रोजगारदाता कम्पनीले
रोजगारमा हुँदा बिमा हुने/ नहुने र प्रिमियम कसले तिर्ने  बिमा हुने/ प्रिमियम रोजगारदाता ले व्यहोर्ने
कामदारलाई हवाई टिकट कसले दिने र कति लाग्ने रोजगारदाता ले दिने
भिसा शुल्क कसले व्यहोर्ने  रोजगारदाताले व्यहोर्ने
भिसा स्त्याम्पिंग शुल्क कसले व्यहोर्ने कामदार आफैले ले व्यहोर्ने
अभिमुखीकरण शुल्क कति लाग्ने कसले तिर्ने  रु ७०० , कामदारले तिर्ने
कल्याणकारी कोष शुल्क  रु १५००  , कामदारले तिर्ने

सम्पर्क 

हेल्प ओभरसिज  प्रा ली.

रिङ्ग रोड, नयाँ बाटो चोक , ललितपुर

फोन नम्बर Tel: +97715533336, मोबाइल : 9847692346 

ताजा डिमाण्ड हेर्नुहोस् : साइप्रसमा लेबर को डिमाण्ड, लेबरको तलब 80 हजार (650 Euro)

 बैदेशिक रोजगार विभागबाट गराइएको जानकारी :

१. आफ्नो नाममा भिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउन होला ।बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला ।

२. आफु काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक जियोनको सम्पर्क ठेगाना र फोन : हरु साबमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सम्पर्क गर्न सजिलो हुन्छ ।

३. बस विज्ञापन (सूचना) मा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

४. विदेश जानु अघि अभिमुखीकरण वा इन्डक्सन तालिम अनिवार्य लिनुपर्ने छ ।

५ . विदेश जानु अघि आफू जाने मुलक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य शर्तबारे राम्रो सँग पढेर मात्र सम्भौता पत्रमा हस्ताक्षर गर्नु होला र सो को एक (१) प्रति आफुसंग राख्नुहोला ।

६. काममा विदेश जादा नेपालकै विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ ।

७. यस विज्ञापन सम्बन्धमा थप केही बुझनुपरेमा वैदेशिक रोजगार विभाग, बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।