संघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाली राजदुतावास ईजरायलद्धारा साईप्रस स्थित नेपालीहरुलाई विशेष आग्रह

शेयर गर्नुहोस्

दिनेश गौतम
निकोसिया , साईप्रस । नेपाली राजदुतावास ईजरायलले पछिल्लो समय साईप्रसमा ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै सबै साईप्रसमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई सचेत हुन आग्रह गरेको छ । राजदुतावास तेल अबिबले आज आईतवार एक सुचना जारी गर्दै साईप्रसमा पछिल्लो क्रिसमस तथा नया साल बनाउने क्रममा करिब ३००० भन्दा बढि दैनिक संक्रमित भैरहेको सन्दर्भमा आफनो नागरिकहरुलाई सचेत गराएको हो ।

दुतावासका कार्यबाहक राजदुत तथा द्धितिय सचिव अर्जुन घिमिरेद्धारा निकालिएको सुचनामा भाईरसको संक्रमणबाट जोगिनका खातिर साईप्रस देशको अनुसासन पालना गर्न तथा दुतावासको फेसबुक पेज , वेभसाईट हेर्न समेत अनुरोध गरिएको उल्लेख गरिएको छ । साईप्रसबासी नेपालीहरुका लागि दुतावासले विभिन्न ८ बुदे सुचना जारी गरेको हो ।

दुतावासले जारी गरेको सुचना जस्ताको त्यस्तै

शेयर गर्नुहोस्

2 thoughts on “नेपाली राजदुतावास ईजरायलद्धारा साईप्रस स्थित नेपालीहरुलाई विशेष आग्रह

  • laxmam niroula

    how to apply

  • laxmanniroula

    how to apply

Comments are closed.