प्रवासमनोरंजनसाइप्रस न्युज

गायक तुलसी सिवाकोटीको नयाँ “प्रेमको निशानी” को म्युजिक भिडियो सार्बजनिक

शेयर गर्नुहोस्

युरोप  गायक तुलसी सिवाकोटीको नयाँ “प्रेमको निशानी” को गीतको म्युजिक भिडियो निकै मार्मिक म्युजिक भिडियो लाई आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ। बिगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।

प्रबासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडी बढाउनु धेरै चुनौती को कुरा हो । तर पनि प्रबासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गित संगीत छेत्रमा उनको योगदान दिरहेका छन् । दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’”हे माया” जस्ता गित लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

पुरा भिडियो हेर्नका लागि तलको लिकं क्लीक गर्नुहोला ..

शेयर गर्नुहोस्