प्रवाससाइप्रस न्युज

साईप्रसको लर्नाकामा मृत्युभएका श्रमिक खडकाको शव २३ तारिख नेपाल पठाईदै.

शेयर गर्नुहोस्

युरोप ,साईप्रस । युरोपियन देश साईप्रसमा गत जुन १८ तारिख मृत्यु भएका लालबन्दी वडा न.१६ सर्लाही ठेगाना भएका काजी बहादुर खड्का शव मगंलवार अर्थात २३ तारिख नेपाल जादैछ ।

अवैतानिक नेपाली बाणिज्य दुतावास निकोसिया साईप्रसका अनुसार स्वर्गीय खडकाको शव २३ तारिख लर्नाका एयरपोर्ट हुदै २४ तारिख काठमाडौमा पुग्ने बताएको छ । स्वर्गीय खडका साईप्रसको लर्नाका क्षेत्रमा कृषि पेशामा काम गर्न आउनुभएको थियो । उहाका शवलाई खडकाको नजिककै परिवार सिता खडकाले बुझ्नुहुने छ ।

शेयर गर्नुहोस्