साइप्रस न्युज

लिमासोल जेनेरल हस्पिटलको हेलिप्याडमा लास फेला परे पछि

शेयर गर्नुहोस्

लिमासोल जेनेरल हस्पिटल को हेलिप्याड रहेको स्थानमा लास फेला परेको छ। आज बिहान  सफाइका क्रममा हेलिकप्टर पार्क गर्ने स्थान नजिकै कामदारहरुले अत्यन्तै सडिसकेको अवस्थाको लास फेला पारे पछि सि.आइ.डि. ले अनुसन्धान सुरु गरेको छ।
सन २०१९ मा पनि सोही क्षेत्रमा एक महिलाको लास फेला परेको थियो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।