अर्को हप्तादेखि साइप्रस बाट पनि श्रम रिन्यु गर्न सकिने

१ पुस, काठमाडौं । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) सुविधा लिन पाउने भएका छन् । यसले वैदेशिक

Read more

साइप्रसबाट नेपालमा यसरी खोल्नुहोस अनलाइन बाट बैंक खाता

समिम मियाँ/ लिमासोल  “नेपाली को साइप्रस जिन्दगी ” फेसबुक ग्रुप मा धेरैले सोध्ने गरेको प्रश्न हो ” साइप्रसबाट नेपाल मा

Read more

COVID-19 PCR Corona test lab in Cyprus Details

PCR टेष्ट गर्नका लागि निम्न ल्याब हरु ले स्वास्थ्य मन्त्रालयबाट मान्यता पाएका छन्। यदि तपाइँ टेष्ट गराउन चाहनु हुन्छ भने

Read more

विदेशबाट आउने नेपाली यात्रु र एयरलाइन्सका लागि शर्तै शर्त

काठमाडौं । १ सेप्टेम्बरबाट सरकारले नियमित र चार्टर्ड दुबै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । वायुसेवा कम्पनीले समेत

Read more

कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका

एजेन्सी । अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई हो । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले त्यसलाई बचाउन

Read more

साइप्रसमा आउने भो चार्टर फ्लाइट, टिकट ८७५ डलर

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक

Read more

Holiday paper बनाउन के के कागजात चाहिन्छ?

६ महिना म्याद रहेको सक्कली पासपोर्ट
पिन्क कार्ड वा भिसा कार्ड ( भिसा कार्ड नआएको भए रि इन्ट्री भिसाको छाप लगाएको माइग्रेसन विभाग को रसिद)
सक्कली करार सम्झौता (कन्ट्रयाक पेपर) यी तिन कागजात लिएर निकोसिया स्थित नेपाली कन्सुलेट अफिसमा पेश गरेर 25 युरो शुल्क बुझाउनु पर्छ । अनुसुची 8 को कागज सहित माथी उल्लेखित कागजातको फोटोकपीमा कन्सुलरले छाप लगाएर सिफारिस तयार गरि तपाईंलाई दिन्छ । साथै काठमाडौ स्थित श्रम विभाग र सातै प्रदेशका श्रम कार्यालयमा समेत इमेल गरिदिनेछ । यो कागजात लिएर अब श्रम बनाउन जादा तपाईलाइ कुनै समस्या हुदैन ।

Read more

तपाई को पिङ्क कार्ड आएको छैन ?

माइग्रेसन विभाग बाट पिङ्क कार्ड जारी नभएको वा Application प्रक्रियामा भै रहदाको अवस्थामा Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B पेश गरि पुन: प्रवेशका लागि रि-इन्ट्री भिसा को छाप लगाउनु पर्ने हुन्छ। यदि Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B को फारममा दस्तुर रकम शुन्य छ भने तोकिएको दस्तुर तिरेर रि इन्ट्री भिसा बनाउनु पर्ने हुन्छ। यसरि बनेको रि इन्ट्री भिसाले साइप्रसबाट बाहिरिएको ३ महिना भित्र प्रवेश गरि सक्नु पर्छ अन्यथा साइप्रसको लागि सो भिसा स्वत: रद्द हुन्छ।

Read more