जंगलि च्याउ खाँदा बिरामी परेका एकै घरका तीन जनाको मृ’त्यु ,गाँउनै शो’कमा

जाजरकोट- च्याउको तरकारी खाँदा ग’म्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृ’त्यु भएको छ ।

Read more

घेदुङ्ग साइप्रसको ल्होछार मा ‘तिमीलाई देखेर ‘घन्किए पछि (फोटो भिडियो )

लिमासोल / ०२ फेब्रुअरी २०२० नेपाल तामांग घेदुङ्ग साइप्रसले ल्होछार वृहत साँस्कृतिक भव्यताका साथ सम्पन्न गरेको छ। लिमासोल स्थित ट्रिकिस

Read more

साइप्रसमा ल्होसार तथा मकर सकराती मनाईयो

दिनेश गौतम 27 जनवरी /युरोप साईप्रस बौद्ध धार्मावलम्बीहरुको २१४७औ सोनाम ल्होसारको अवसर पारेर ह्यल्मो एकता समाज साईप्रसले विबिधसास्कृतिक कार्यक्रम ल्होसार

Read more

साइप्रसमा मनाइयो माघे सकराती (फोटो/भिडियो )

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सक्रांतिको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम भव्यता का साथ सम्पन्न

Read more

सोनाम ल्होछार मा साइप्रस आउदै राजु लामा

ल्होछार का लागि प्रचार प्रसार तीब्र साइप्रस नेपाल / लिमासोल नेपाल तामाङ घेदुङ साइप्रस ले सोनाम ल्होछार मनाउने भएको छ

Read more

साइप्रस आइपुगे गायक दिपक लिम्बु

cyprus-nepal 07 dec/ Limassol लिमासोलमा आयोजना हुने चासोक तङ्नाम २०७६ को सास्कृतिक कार्यक्रमको लागि युवा दिलका ढुकढुकी दिपक लिम्बु साइप्रस

Read more

चासोक तङ्नाम २०७६ मनाउने तयारी अन्तिम चरणमा

किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ। साइप्रसका विभिन्न विषयको जानकारी दिने उदेश्यले पहिलो पटक नेपाली भाषामा संचालनमा ल्याइएको अनलाइन म्यागजिन साइप्रस नेपाल डट कमले स्थानीय नेपाली गतिविधि बारे खबर प्रकाशन गर्दै आएको छ।

Read more

राष्ट्रिय जनमुक्ति मंच साइप्रसको पहिलो अधिवेशन सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति साइप्रसको पहिलो अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रवास समिति राष्ट्रिय जनमुक्ति मंच साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा पहिलो अधिवेशन गरेको हो ।

Read more

साईप्रसमा दशै उत्सव कार्यक्रम सम्पन्न (फोटो सहित)

युरोपको साईप्रस देशमा गैर-आवासिय नेपाली संघ र स्थानीय संघसस्थाको सहयोगमा दशै उत्सव कार्यक्रम सम्पन्न भएको छ । एन.आर.एन.ए. साईप्रसकी अध्यक्ष दिल कुमारी पुनको अध्यक्षता तथा अबैतानिक महावाणिज्य दुतावासका प्रमुख डा. राम जिवन पन्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले यहाँको कानुन विपरित कुनै पनि काम कसैले नगर्न र नेपाली समुदायलाई दुःखका बेला सकभर सहयोग गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।

Read more

एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा

गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१७- १९ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर पुन मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
निकोसिया स्थित एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

Read more