शरणार्थी बारे साइप्रसको नयाँ नीति प्रस्ताव

समिम मियाँ/ साइप्रस साइप्रस सरकारले शरणार्थी सम्बन्धी नीतिमा विभिन्न फेरबदल गर्न प्रस्ताव  गरेको छ।  युरोपेली राष्ट्र मध्य  शरणार्थीको मामिलामा  शीर्ष

Read more

साइप्रसमा नेपाली द्वारा नेपालीको हत्या (अपडेट २ )

समिम मियाँ६ मे २०२०/ लिमासोल गए राती एक नेपाली विधार्थीको हत्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर

Read more

साइप्रस मा पीडा झेल्दैछन् नेपाली विद्यार्थी

अनलाइनखबर / मङ्सिर ८ झट्ट हेर्दा साइप्रस अध्ययनको लागि नेपालीहरुको आकर्षक देश हो । त्यहाँ झण्डै चार हजारभन्दा धेरै विद्यार्थीहरु

Read more

लाखौं खर्च गरी साइप्रस पुगेका नेपाली विद्यार्थीहरु समस्यामा

साइप्रस आएका विद्यार्थीको भनाइअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकमा अध्ययनका लागि थुप्रैपटक कोसिस गर्ने तर विफल भएपछि यता आउने गरेको बुझिएको छ ।
सीधै साइप्रसलाई अध्ययनको गन्तव्य बनाएर आउने भन्दा अन्य देशमा पुग्ने लामो कसरत विफल भएपछि मात्र साइप्रसलाई रोजेको धेरैको अनुभव छ । देशमा बेरोजगार भएर बस्नुपर्दा एकपटक विदेश त पुगी हेरौँ भन्दै साइप्रस छिरेकाको पनि कमी छैन ।साइप्रसप्रति मोह जाग्नुमा नेपालका कन्सल्टेन्सीको झुटो आश्वासन पनि रहेको छ । प्रत्येक महिना ८ देखि ९ सय युरोसम्म, कमाउन सकिने भन्दै झुटो प्रचारमा परेपछि अलिअलि भए पनि कमाई गरौँ भन्दै विद्यार्थी साइप्रसतिर आकषिर्त भएको पाइन्छ ।

Read more