सोनाम ल्होछार मा साइप्रस आउदै राजु लामा

ल्होछार का लागि प्रचार प्रसार तीब्र साइप्रस नेपाल / लिमासोल नेपाल तामाङ घेदुङ साइप्रस ले सोनाम ल्होछार मनाउने भएको छ

Read more

साइप्रसमा तमु ल्होसार २०२० (फोटोहरु)

०६ जनवरी २०२० / तमु समाज साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा च्यु ल्होसार २०२० विशेष कार्यक्रम गरि

Read more

साइप्रसका नेपाली संघसंस्थाहरु दूतावासमा सूचिकृत हुनु पर्ने

साइप्रस-नेपाल २० नोभेम्बर / लिमासोल साईप्रसमा स्थापित नेपाली सामाजिक संघ संस्थाहरुलाई अवैतनिक वाणिज्य दूतावासमा सूचिकृत हुन नेपाली राजदूतावास इजरायलले सूचना

Read more

लिमासोलमा चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ हुने

साइप्रस-नेपाल १३ नोभेम्बर / लिमासोल किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम गरि मनाउने

Read more

राष्ट्रिय जनमुक्ति मंच साइप्रसको पहिलो अधिवेशन सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति साइप्रसको पहिलो अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रवास समिति राष्ट्रिय जनमुक्ति मंच साइप्रसले गत आइतबार लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा पहिलो अधिवेशन गरेको हो ।

Read more

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

Read more

एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा

गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१७- १९ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर पुन मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
निकोसिया स्थित एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

Read more

एनआरएन साइप्रसको अधिवेशन घोषणा, सदस्यता वितरण खुल्ला

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ । प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।

Read more

अर्यालको नेतृत्वमा साइप्रसमा नेपाली जनसम्पर्क समिति गठन

साईप्रसमा बसोबास गरिरहेका राष्ट्यिता, लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपालीहरुले नेपाली जनसम्पर्क समिति, साईप्रस गठन गरेका छन् । आईतबार साईप्रसको पर्यटकीय शहर लिमासोलमा भएको सम्मेलनमा धादिङ जिल्ला स्थायी घर भएर अहिले साईप्रसमा बसोबास गर्दै आएकी सीता अर्यालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन हो ।

Read more