कोरोना प्रभाव : साइप्रसमा विद्यार्थीलाई न काम न दाम

साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दाठूलो टापु हो

Read more

पापोसमा एक नेपाली विद्यार्थीको मृत्यु

छ महिना मै आत्महत्या cyprus nepal/ 9 Dec/ Limassol पापोसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। २३ वर्षीय धकराज कार्की

Read more

American Collage अमेरिकन कलेज

साइप्रस को राजधानी निकोसिया मा रहेको अमेरिकन कलेज सन् १९७५ मा स्थापना भएको हो ।साइप्रसको पुरानो उच्च शैक्षिक संस्थानहरू मध्य

Read more

लाखौं खर्च गरी साइप्रस पुगेका नेपाली विद्यार्थीहरु समस्यामा

साइप्रस आएका विद्यार्थीको भनाइअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकमा अध्ययनका लागि थुप्रैपटक कोसिस गर्ने तर विफल भएपछि यता आउने गरेको बुझिएको छ ।
सीधै साइप्रसलाई अध्ययनको गन्तव्य बनाएर आउने भन्दा अन्य देशमा पुग्ने लामो कसरत विफल भएपछि मात्र साइप्रसलाई रोजेको धेरैको अनुभव छ । देशमा बेरोजगार भएर बस्नुपर्दा एकपटक विदेश त पुगी हेरौँ भन्दै साइप्रस छिरेकाको पनि कमी छैन ।साइप्रसप्रति मोह जाग्नुमा नेपालका कन्सल्टेन्सीको झुटो आश्वासन पनि रहेको छ । प्रत्येक महिना ८ देखि ९ सय युरोसम्म, कमाउन सकिने भन्दै झुटो प्रचारमा परेपछि अलिअलि भए पनि कमाई गरौँ भन्दै विद्यार्थी साइप्रसतिर आकषिर्त भएको पाइन्छ ।

Read more