साइप्रसका नेपाली संघसंस्थाहरु दूतावासमा सूचिकृत हुनु पर्ने

साइप्रस-नेपाल २० नोभेम्बर / लिमासोल साईप्रसमा स्थापित नेपाली सामाजिक संघ संस्थाहरुलाई अवैतनिक वाणिज्य दूतावासमा सूचिकृत हुन नेपाली राजदूतावास इजरायलले सूचना जारी  गरेको छ  ।

Read more