अन्तर्राष्ट्रिय आप्रवाशी दिवस मनाइने

साइप्रस भासिएका नेपालीहरुमा ग्रिस भाषाको ज्ञान नहुनु, न्यायमा पहुँच नहुनु, तोकिएको तलब नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, विभिन्न आरोपमा डिपोर्ट हुनु पर्ने , घरेलु हिंसा जस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन् । मुख्यतः साइप्रस र नेपाल बीच आप्रवासी कामदारका सम्बन्धमा सम्झौता नहुनु मुख्य समस्याका रुपमा रहेको छ

Read more