संचालनमा आयो Safe House

सेफ हाउस नेपालीलाई सेल्टर साइप्रस-नेपाल १६ डिसेम्बर २०१९ / लिमासोल २ वर्ष भन्दा बढीको प्रतीक्षा पछि नेपाली श्रमिकको लागि आश्रयस्थल को रुपमा ‘सेफ हाउस’

Read more

साईप्रसमा दशै उत्सव कार्यक्रम सम्पन्न (फोटो सहित)

युरोपको साईप्रस देशमा गैर-आवासिय नेपाली संघ र स्थानीय संघसस्थाको सहयोगमा दशै उत्सव कार्यक्रम सम्पन्न भएको छ । एन.आर.एन.ए. साईप्रसकी अध्यक्ष दिल कुमारी पुनको अध्यक्षता तथा अबैतानिक महावाणिज्य दुतावासका प्रमुख डा. राम जिवन पन्जियरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले यहाँको कानुन विपरित कुनै पनि काम कसैले नगर्न र नेपाली समुदायलाई दुःखका बेला सकभर सहयोग गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।

Read more