अब विदेश जान कामदारले बैंक खाता खोल्नुपर्ने

देश विदेशसाइप्रस न्युज

‘श्रम’ बनाउन अब बैंक खाता चाहिने

सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था लागू गरेको छ। वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणका रूपमा यो व्यवस्था लागू गरेको हो।
वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुन्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न बैंक खाता अनिवार्य गरेको हो। खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारले कमाएको पैसा बैंकमार्फत पठाउनुपर्छ।

Read More