चितवन सेवा समाज साईप्रसको चौथो बार्षिकोत्सव एवमं साधारणसभा आयानापामा सम्पन्न

पुरन मगरआयानापा,साईप्रस युरोपियन देश साईप्रसमा स्थापित चितवन सेवा समाजले आईतवार आफनो चौथो बार्षिकोत्सव तथा साधारण सभा आयानापा सहरमा सम्पन्न गरेको छ । चितवन जिल्लाको

Read more

साइप्रस आइपुगे गलबन्दी गायक प्रकाश सपुत

चितवन सेवा समाज साइप्रसले आयोजना गरेको “तिज धमाका २०१९” कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक प्रकाश सपुत शनिवार साँझ साइप्रस आइपुग्नु भएको छ । नव गायक सुरेन ताम्लिंग भने बुधबार नै आइसक्नु भएको छ । तिजको कार्यक्रम संगै समाजले आफ्नो तेस्रो वार्षिकोत्सब मनाउनेछ ।

Read more

तीजमा साइप्रस गलबन्दीमय हुने

लिमासोल / २८ जुलाई नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज धमाका कार्यक्रम आयोजना

Read more