शुक्रबार साइप्रसमा १६६ मा कोरोना संक्रमण

३० अक्टोबर २०२० /लिमासोल पछिल्लो २४ घन्टामा साइप्रसमा कोरोनाका १६६ नयाँ मामिला देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३६७२ परिक्षणमा १६६ मा कोरोना देखिएको हो।

Read more