cyprus

मनोरंजनसंघ संस्थासाइप्रस न्युज

साइप्रसमा प्रमोद खरेलको क्रेज, स्थानिय कलाकारको बजोड प्रस्तुती (फोटो फिचर)

साइप्रसमा दिपावलीको अवसर पारेर आयोजना गरिएको “तिहार विशेष कार्यक्रम २०२३’ भव्य रुपमा सम्पन्न भएको छ। कोष ओभरसिज प्रा. लि. र

Read More
Domestic Workerमहत्वपूर्ण जानकारी

साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

Last update : 26/04/2023 घरेलु कामदारले रिलिज माग्दा इम्प्लोयर ले दिदैनन् फलस्वरूप  प्राय: ले ड्युटी र घर छोडेर इम्प्लोयर विरुद्द

Read More
प्रवास

नेपाल पत्रकार महासंघ युरोपद्धारा कोरोनाका विषयमा अन्तरक्रिया

दिनेश गौतमयुरोप साईप्रस । १३ अप्रिल २०२० ! नेपाल पत्रकार महासंघ युरोप शाखाले सोमवार भिडियो कन्फरेन्समार्फत पत्रकारको सुरक्षा र कोरोनाको

Read More
साइप्रस न्युज

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

Read More
Domestic Workerसाइप्रस न्युज

साइप्रस जहाँ ७० प्रतिशत भन्दा बढी नेपाली हाउसमेड छन् समस्यामा

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निस्शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

Read More
साइप्रस न्युज

साइप्रसमा ‘सिरियल किलर’द्वारा नेपाली युवतीको हत्या

युरोपेली संघ आवद्ध मुलुक साइप्रसमा नेपाली युवतीकोे हत्या भएको छ। एक सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो।

Read More