cyprus heat wave

साइप्रस न्युज

मङ्लबार ४३ डिग्री सेल्सियस तापक्रम पुग्ने पुर्वानुमान

साइप्रस नेपाल डट कम / लिमासोल /१८ मे २०२० साइप्रसमा मङलबार ४३ डिग्री सेल्सियस तापक्रम पुग्ने पुर्वानुमान यहाँको मौसम विभाग

Read More
साइप्रस न्युज

आइतबार उच्च तापक्रम हुने

साइप्रस मौसम विभागले अत्यन्तै गर्मि हुने जानकारी गराउदै सतर्कता अपनाउन सुचना जारि गरेको छ ।
शनिवार उच्च तापक्रम ४१ डिग्री सेल्सिएस निकोसियामा मापन गरिएको थियो भने ट्रोदोसमा ३२ मापन भएको थियो ।
आइतबार पनि उच्च तापक्रम रहने विभागले जनाएको छ अत्याधिक गर्मि हुने भएकाले सतर्कता अपनाउन पहेलो स्तर जारि गरिएको छ भने तापक्रम ४१ डिग्री सेल्सिएस सम्म पुग्न सक्ने जनाएको छ । सोमबार पनि अत्याधिक गर्मि रहने पूर्वानुमान विभागले गरेको छ ।

Read More