कोरोना परिक्षणको रिपोर्ट नल्याए साइप्रस प्रवेश निषेध

साइप्रस नेपाल / १७ मार्च स्वास्थ्य परिक्षणको रिपोर्ट नलिई आएका ३ जना नेपाली लाई साइप्रस प्रवेश नदिएको स्थानीय मिडियाले जनाएका छन् । दोहा ट्रान्जिट

Read more

लिमासोलमा चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०७६ हुने

साइप्रस-नेपाल १३ नोभेम्बर / लिमासोल किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । आगामी

Read more

घेदुङ साईप्रसको तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल तामाङ्ग घेदुङ साईप्रसले तेस्रो वार्षिक उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार लिमासोल स्थित गोर्खा किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अध्यक्ष साङमो थोकर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, साईप्रसका महासचिव कृपा थापाले शुभकामना मन्तव्य राख्दै नेपालीका समस्याहरु समाधान गर्न एनआरएनए साइप्रस सधै तत्पर रहेको बताए । साथै हाउसमेडका लागी सेफहाउस सञ्चालनमा आइसकेको जानकारी दिए ।

Read more

तीजमा साइप्रस गलबन्दीमय हुने

लिमासोल / २८ जुलाई नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अवसरमा चितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज धमाका कार्यक्रम आयोजना

Read more