आइतबार पनि उच्च तापक्रम रहने,

साइप्रस नेपाल / १६ मे २०२० साइप्रसमा आइतबार पनि तापक्रम उच्च रहने चेतावनी मौसम विभागले दिएको छ। मौसम विभागले जारि गरेको बुलेटिन मा आइतबार

Read more

आइतबार उच्च तापक्रम हुने

साइप्रस मौसम विभागले अत्यन्तै गर्मि हुने जानकारी गराउदै सतर्कता अपनाउन सुचना जारि गरेको छ ।
शनिवार उच्च तापक्रम ४१ डिग्री सेल्सिएस निकोसियामा मापन गरिएको थियो भने ट्रोदोसमा ३२ मापन भएको थियो ।
आइतबार पनि उच्च तापक्रम रहने विभागले जनाएको छ अत्याधिक गर्मि हुने भएकाले सतर्कता अपनाउन पहेलो स्तर जारि गरिएको छ भने तापक्रम ४१ डिग्री सेल्सिएस सम्म पुग्न सक्ने जनाएको छ । सोमबार पनि अत्याधिक गर्मि रहने पूर्वानुमान विभागले गरेको छ ।

Read more