huawei 100% refund

प्रविधी

हुवावेको उत्पादनमा शतप्रतिशत पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि हुवावे स्मार्टफोनको वितरकले हुवावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एपहरू तथा फेसबुक चल्न नसक्ने भन्ने चिन्ताहरूका माझ यदि ती एपहरू आˆनो फोन वा ट्याब्लेटमा नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाएको छ । ।

Read More