mukti gurung

प्रवास

एनआरएनए युरोप उप-संयोजकमा गुरुङले उम्मेदवारी दिने

बार्सिलोना । गैर आवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका मुक्त बहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्। एनआरएनए स्पेनको नेतृत्व सम्हालीसकेका गुरुङले संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिने भएका हुन्।

Read More