nepali student in cyprus

साइप्रस न्युज

साईप्रसका नेपाली श्रमिक र विद्यार्थीहरुको सवालमा कुटनितिक पहल गर्दै

दिनेश गौतमयुरोप साईप्रस , १४ अप्रिल २०२० विश्वमहामारी कोरोनाबाट प्रभावित साईप्रसका नेपालीहरुको सवाललाई नेपाल सरकार समक्ष प्राथमिकताका साथ पुर्याएको नेपाली

Read More
साइप्रस न्युज

एनआरएन साइप्रसको अधिवेशन घोषणा, सदस्यता वितरण खुल्ला

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ । प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।

Read More
साइप्रस न्युज

लाखौं खर्च गरी साइप्रस पुगेका नेपाली विद्यार्थीहरु समस्यामा

साइप्रस आएका विद्यार्थीको भनाइअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकमा अध्ययनका लागि थुप्रैपटक कोसिस गर्ने तर विफल भएपछि यता आउने गरेको बुझिएको छ ।
सीधै साइप्रसलाई अध्ययनको गन्तव्य बनाएर आउने भन्दा अन्य देशमा पुग्ने लामो कसरत विफल भएपछि मात्र साइप्रसलाई रोजेको धेरैको अनुभव छ । देशमा बेरोजगार भएर बस्नुपर्दा एकपटक विदेश त पुगी हेरौँ भन्दै साइप्रस छिरेकाको पनि कमी छैन ।साइप्रसप्रति मोह जाग्नुमा नेपालका कन्सल्टेन्सीको झुटो आश्वासन पनि रहेको छ । प्रत्येक महिना ८ देखि ९ सय युरोसम्म, कमाउन सकिने भन्दै झुटो प्रचारमा परेपछि अलिअलि भए पनि कमाई गरौँ भन्दै विद्यार्थी साइप्रसतिर आकषिर्त भएको पाइन्छ ।

Read More