nrna cyprus

संघसंस्था गतिविधिसाइप्रस न्युज

नयाँ वर्ष कार्यक्रम को तयारी अन्तिम चरणमा

गैर आवासीय नेपाली संघ (एनआरएनए )साइप्रसले नयाँ वर्ष  पारेर आयोजना गर्न लागेको  सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

Read More
साइप्रस न्युज

साईप्रसमा शुक्रवार र शनिवार गरि दोस्रो चरणमा २०० भन्दा बढिलाई राहत वितरण

दिनेश गौतमयुरोप साईप्रस , कोरोना भाईरसले प्रभावित नेपाली समुदायहरुका लागि साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य एवमं गैर आवासीय नेपाली

Read More
साइप्रस न्युज

एन.आर.एन.ए साईप्रसको आपतकालीन कोषमा एक हजार पाचं सय दुई युरो जम्मा

दिनेश गौतमयुरोप साईप्रस २४ अप्रिल २०२०कोरोना भाईरसले साईप्रसमा असर गरिहेको अवस्थामा गैर आवासीय नेपाली सघं आईसिसिकी महिला उपाध्यक्ष रबिना थापाले

Read More
साइप्रस न्युज

प्रथम चरणको राहत ३८७ जनालाई बितरण , एकता नै बलियो आधार भएको सस्थाका पदाधिकारीको भनाई

दिनेश गौतमसाईप्रस निकोसिया१८ अप्रिल २०२० विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका साईप्रसका नेपाली विद्यार्थीहरुलाई यहा रहेका सघंसस्थाहरु आज शनिवार

Read More
साइप्रस न्युज

साईप्रसमा विहिवार सम्म ५६३ जनालाई राहत वितरण , सरकारको नियम पालना गर्न आग्रह

दिनेश गौतम१६ अप्रिल २०२० । विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका नेपालीहरुलाई विहिवार सम्म ५६३ जनालाई राहत वितरण गरिएको

Read More
साइप्रस न्युज

एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा

गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१७- १९ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर पुन मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
निकोसिया स्थित एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

Read More
साइप्रस न्युज

एनआरएन साइप्रसको अधिवेशन घोषणा, सदस्यता वितरण खुल्ला

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ । प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।

Read More