temporary resident permit

Cyprus VisaDomestic WorkerWork permit

तपाई को पिङ्क कार्ड आएको छैन ?

माइग्रेसन विभाग बाट पिङ्क कार्ड जारी नभएको वा Application प्रक्रियामा भै रहदाको अवस्थामा Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B पेश गरि पुन: प्रवेशका लागि रि-इन्ट्री भिसा को छाप लगाउनु पर्ने हुन्छ। यदि Temporary Residence permit Application को सक्कली रसिद फारम 301 Or 301B को फारममा दस्तुर रकम शुन्य छ भने तोकिएको दस्तुर तिरेर रि इन्ट्री भिसा बनाउनु पर्ने हुन्छ। यसरि बनेको रि इन्ट्री भिसाले साइप्रसबाट बाहिरिएको ३ महिना भित्र प्रवेश गरि सक्नु पर्छ अन्यथा साइप्रसको लागि सो भिसा स्वत: रद्द हुन्छ।

Read More