साइप्रसमा ल्होसार तथा मकर सकराती मनाईयो

दिनेश गौतम 27 जनवरी /युरोप साईप्रस बौद्ध धार्मावलम्बीहरुको २१४७औ सोनाम ल्होसारको अवसर पारेर ह्यल्मो एकता समाज साईप्रसले विबिधसास्कृतिक कार्यक्रम ल्होसार पर्ब मनाएका छन ।

Read more

साइप्रसमा मनाइयो माघे सकराती (फोटो/भिडियो )

मगरहरुको मौलिक सांस्कृतिक पर्व माघे सक्रांतिको अवसरमा नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष सांस्कृतिक कार्यक्रम भव्यता का साथ सम्पन्न गरेको छ। जनवरी २६

Read more