देश विदेश

आज कति छ सुनचाँदीको मूल्य ?

शेयर गर्नुहोस्

फागुन ३, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु एक सयले घटेर सोमबार छापावाल सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस्तै सोमबार चाँदीको १३४० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी १३३५ रुपैयाँमा कारोबार भएको थियो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *