देश विदेश

७ वर्षपछि आईपीएल खेल्दै पुजारा

शेयर गर्नुहोस्

काठमाडौं । भारतीय क्रिकेट खेलाडीले चेतेश्वर पुजाराले ७ वर्षपछि आईपीएल खेल्ने भएका छन् । बिहिबार चेन्नाईमा जारी आईपीएल अक्शनमा उनलाई चेन्नाई सुपर किंसले ५० लाख भारूमा अनुबन्ध गरेको हो ।

पुजारा अन्तिम पटक सन् २०१४ मा पञ्जाबबाट आईपीएल खेलेका थिए । पञ्जाब त्यस सिजन फाइनल सम्म पुगेको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *