ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं। साताको कारोबारोको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सनुको मूल्य ह्वात्तै घटेको छ।
शुक्रबार सुनको मूल्य एकै दिनमा एक हजार रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार इरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय ५० रहेको छ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/02/228479/